बागलुङ । ‘ ए मेरो हजुर ३ ’ को सुटिङ स्थल खोज्दै चलचित्र निर्माताको टिम बागलुङ आएको छ ।
उक्त चलचित्रकी निर्देशक एवं नायिका झरना थापा सहितको टोली बागलुङका विभिन्न क्षेत्रहरुको सुटिङ स्थल अनुगमन गर्न बागलुङ आइपुगेको हो ।
धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोट, घोडाबादे र गलकोट दरबार अवलोकनको लागी टोली आएको हो ।
















































































































































































