१३ कार्तिक २०८३, बिहीबार

 

काठमाडौं उपत्यका सेताम्मे (फोटो फिचर)

काठमाडौं । बुधबार राति देखि परेको अबिरल वर्षासँगै चिसो बढेको छ । राति देखि परेकोवर्षा सँगै उपत्यकका केही स्थानमा हिमपात भएको छ ।  काठमाडौं, ललितपुर, बनेपा चन्द्रागिरी लगायतका ठाउँहरुमा हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेकाे छ ।  फोटो : सन्तोष श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung