१३ कार्तिक २०८३, बिहीबार

 

करेन्ट लागेर विद्युत कर्मचारी चौधरी गम्भीर घाइते

काठमाडौं । धनगढीको लक्ष्मीनारायण चौकमा करेन्ट लागेर एक जना विद्युत कर्मचारी घाईते भएका छन्।

विद्युतको तार फेर्ने क्रममा विद्युत प्रवाह गरिएपछि करेन्ट लागेर एक जना घाईते भएका हुन्। जिल्लाको गौरीगंगा नगरपालिका चौमालाका २७ वर्षीय सनी चौधरी घाईते भएका हुन्। घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung