१८ बैशाख २०८१, मंगलवार

 

विवाह गरेकै दिन पुत्र लाभ

काठमाडौं । अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । नेपाली चलचित्रका चल्तीका नायक सिग्देललाई पुत्र लाभ भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ । सिग्देल पत्नी सपना भण्डारीले आज दिउँसो छोरालाई जन्म दिएकी हुन् । बसुन्धारास्थित चिरायु अस्पतालमा भण्डारीले साढे १२ बजे छोरालाई जन्म दिएकी हुन् ।

केही समयपहिले यो जोडीले गर्भावस्थाको तस्वीर सामाजिक संजालमा पोस्ट गरेपछि विभिन्न टिकाटिप्पणीको सिकार समेत बन्नू परेको थियो । विवाह बन्धनमा बाधिएको चार वर्षपछि आजकै दिन यो दम्पतिलाई पुत्र लाभ भएको हो ।

प्रतिक्रिया दिनुहोस्