काठमाडौं । द न्यू म्यागेजिनका लागि प्रियंका चोपडाले सारीमा फोटो सुट गरेकी छन्। वेलायती म्यागेजिनमा प्रियंकाले भारतीय पहिरन सारी लगाएकी हुन्।

म्यागेजिनका लागि प्रियंकाले बोल्ड फोटो सुट गरेकी छन्। इन्स्टाग्राममा फोटो सुट गर्दैगर्दाको भिडियो समेत सार्वजनिक भएको छ। जहाँ उनी नाचिरहेकी छन् ।

प्रियंका चोपडाले आफ्नो इन्स्टामा यस फोटो सुटबारे सेयर गरेसँगै उनको फोटोसुट एकाएक भाइरल बनेको छ।
















































































































































































