४ जेष्ठ २०८१, शुक्रबार

 

कहिले गर्दैछन् कलाकार मनोज गजुरेलले विवाह ?

हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिने भएका छन् । मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्ध विच्छेद गर्दै गजुरेल पुनः विवाह बन्दनमा बाँधिन लागेका हुन् ।

‘केही समय पछि म विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो हो । तर कोसँग, कहाँ हुन्छ भन्ने अहिले खुलाउँदिन’ गजुरेलले भने ।

उनका अनुसार विवाह गर्न अझै केही महिना लाग्छ । ‘घरायसी व्यवहारिक कुराहरु मिलाउँन बाँकी छ । एक–दुई महिना पछि मात्रै विवाह हुन्छ ।’ उनले भने । उनले पूर्वी नेपालमा विवाह गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्