१५ बैशाख २०८१, शनिबार

 

विप्लवका केन्द्रीय सदस्यसहित ६ जना पक्राउ

दाङ । प्रहरीले विप्लव समूहका केन्द्रीय सदस्य असल क्षेत्रीसहित ६ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका– ३ राम्रीको जंगलबाट क्षेत्रीसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूलाई स्कारपियो गाडीसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रखिएको छ ।

प्रतिक्रिया दिनुहोस्