ताराखोला गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादीबाट प्रकाश घर्ती प्रमुख र दिलकुमारि पुन उपप्रमुख, कांग्रेसबाट डण्डपानि कडँे


ल प्रमुख चन्दकली रोका पुन उपप्रमुख, एमाले र जनमोर्चाबाट पुर्ण चालिसे प्रमुख र संजय कुमार श्रेष्ठ उपप्रमुखले उम्मेद्वारी दर्ता गराएका छन ।
ताराखोला गाउपालिका माओबादीबाट वार्ड नं १ मा अध्यक्ष याम बहादुर श्रीस महिला सदस्य गौरीमाया गुरुङ सदस्य खडक बहादुर घर्ती मगर सदस्य खम बहादुर छन्त्याल दलित महिला सदस्य रुमा बिक वार्ड न २ मा अध्यक्ष भद्र बहादुर घर्ती सोनाम सदस्य खडक बहादुर बिक सदस्य भिम बहादुर रोका महिला सदस्य फुलमाया पुन दलित महिला सदस्य पुर्णकलि सुनार वार्ड न ४ मा अध्यक्ष जितबहादुर खत्री सदस्य कुल बहादुर खत्री सदस्य ओम बहादुर घर्ती महिला सदस्य सपनादेबी बुढाथोकी दलित महिला सदस्य धनमाया बि क वार्ड न ३ अध्यक्ष दिल बहादुर बस्नेत सदस्य हेमन्त धिमिरे सदस्य भुप नारायण बगाले महिला सदस्य श्रीमाया घर्ती दलित महिला सदस्य तेजुमाया भन्डारी परियार वार्ड न ५ अध्यक्ष राम बहादुर रोका सदस्य मन बहादुर रोका सदस्य दलराम पुन महिला सदस्य मन कुमारी रोका दलित महिला सदस्य चन्द्र कलि
नेपाली काङ्ग्रेस तारा गाउपालिकामा गाउपालिका अध्यक्ष मा डन्डपानी कडेल उपाध्यक्ष मा चन्द्रकली रोका पुनले उम्मेद्वारी दर्ता गराएका छन । तारा गाउपालिकामा वार्ड न १ अध्यक्ष मा काजिमान घर्ती वार्ड सदस्य नर बहादुर घर्ती वार्ड सदस्य यमकान्त गैरे महिला सदस्य भुमा कुमारी भन्डारी दलित सदस्य ललि बि क वार्ड न र्२ अध्यक्ष कमलापती पाठक सदस्य पृथ्वी लाल घर्ती सदस्य रबिलाल कामी महिला सदस्य सारदा सापकोटा दलित महिला सदस्य रिक्त वार्ड न ३ वार्ड अध्यक्ष कर्ण बहादुर कार्की वार्ड सदस्य पूर्ण लाल ढकाल वार्ड सदस्य निरज बगाले महिला सदस्य पदम कुमारी गौचन दलित महिला सदस्य दिलमाया बिक वार्ड न ४ अध्यक्ष मन बहादुर घर्ती सदस्य अनन्त कडेल सदस्य नन्दलाल गैरे महिला सदस्य भिमकली कडेल दलित महिला सदस्य रिक्त वार्ड न ५ अध्यक्ष ओम बहादुर रोका सदस्य कलाधर सुवेदी सदस्य मन बहादुर घर्ती महिला सदस्य राजकुमारी गौतम दलित महिला सदस्य सुन्तली बिकले उम्मेद्वारी दर्ता गराएका छन ।
एमाले र राजमो तारा गाउपालिकामा तालमेलपछि गाउँपालिका प्रमुखमा पूर्ण चालिसे ,उपप्रमुखमा संजय कुमार श्रेष्ठ वार्ड न १ अध्यक्ष लाल मणि श्रीस सदस्य टेक बहादुर श्रीस, सदस्य कुलबहादुर पुन, महिला सदस्य चन्द्रकलि घर्ति ,दलित सदस्य खरिमाया बिक, वार्ड न २ अध्यक्ष गजेन्द्र घर्ती मगर ,सदस्य डम्बर बहादुर छन्त्याल ,महिला सदस्य गिता रोका, महिला दलित सदस्य पबित्रा दमाई ,सदस्य पदम खत्री वार्ड न ३ अध्यक्ष डम्मरबहादुर थापा ,सदस्य मन बहादुर लामिछाने सदस्य कर्णबहादुर भण्डारी ,महिला सदस्य पूर्णा रोका ,दलित महिला सदस्य भबिमाया बिक वार्ड न ४ अध्यक्ष प्रकाश चालिसे ,सदस्य मन बहादुर थापा ,सदस्य भबिलाल बिक ,दलित महिला सदस्य सीता कामी, महिला सदस्य रत्न कुमारी लोहनी क्षेत्री वार्ड न ५ अध्यक्ष धन प्रसाद बुढा ,सदस्य यमलाल कडेँल सदस्य ओम प्रसाद कडँेल ,दलित महिला सदस्य जैकली दमाई, महिला सदस्य हिरादेबी घर्तीले उम्मेद्वारी दर्ता गराएका छन ।
स्वतन्त्रबाट दर्ता गरेका उमेदवारहरु गाउपालिका प्रमुखमा नेकपा माओवादी क्रान्तिकारी (बैद्य समुह) ऋषिराम रोका ,उपप्रमुख सन्तकुमारी घर्ति अध्यक्ष वार्ड नं २ अमृत घर्ती सदस्य हर्क बहादुर रोका ,गोबिन्द परियार वार्ड न १ अध्यक्ष जग बहादुर छन्त्याल वार्ड सदस्य छम प्रसाद घर्ती, सदस्य नरबहादुर कामी ,सदस्य गंग बहादुर गुरुङ ,महिला सदस्य मनु देबि गुरुङले उम्मेद्वारी दर्ता गराएका छन ।
संघीय समाजबादी फोरम र नयाँ शक्ति नेपालबीच तालमेल भएपछि तारा गाउँपालिकाको अध्यक्षमा राम बहादुर घर्ती वार्ड न ३ अध्यक्ष मन बहादुर अठारे सदस्य निरज बगाले, महिला सदस्य भबिकला रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँपालिका अध्यक्ष खिमलाल कडेल वार्ड न ५ को अध्यक्ष चित्र बहादुर रोका सदस्य गजधर कडेल ,महिला सदस्य तिलचना रोकाले उम्मेद्वारी दर्ता गराएका छन ।
















































































































































































