५ जेष्ठ २०८१, शनिबार

 

परदेशि नेपाली चेलीको बास्तविक पिडा ‘परदेशमा त साह्रै दुख छ’ भिडियो सहित

कलाकार तिलक बोहरा र युनिस कार्कीको लोक गिति एल्बम ‘परदेशमा त साह्रै दुख छ’ बजारमा आएकोछ ।

विदेशमा हुने दुखलाई समेटेर गितको कथाबस्तु र भिडियो बनाएको कलाकार तिलक बोहराले जानकरी दिए । परदेशमा रहेर काम गर्दाका समस्या, पिडा र बेदनालाई गितमा समेटिएको छ ।

गितमा तिलक बोहराकै शब्द, हरि डाँगिको लय र स्वर हरि डाँगि र टिका पुनले दिएका छन् ।

अभिनय हरि डाँगी र अस्मिता प्रजाले गरेका छन् । भिडियोको निर्देशन एकेन्द्र सारा शंकरको रहेको छ । सम्पादन अमर शाक्य र छायाङ्कन हरिष महराले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्