२३ बैशाख २०८१, आईतवार

 

उमेरले नछेकेको सक्रियता

सय पुग्न जम्मा तीन वर्ष बाँकी । तर चन्द्रकुमारी श्रेष्ठको सक्रियता देख्दा त्यस्तो लाग्दैन । आँखाको तेज उस्तै छ । यो उमेरमा पनि खरर्र पत्रिका पढ्न सक्छिन् । अहिले काठमाडौं, सोल्टीमोड बस्दै आएकी श्रेष्ठ बागलुङ नगरपालिका–३, नयाँ बजारस्थित कालिका कन्या माविकी संस्थापक प्रधानाध्यापिका हुन् । यो विद्यालय २०१० सालमा स्थापना भएको थियो ।

तस्बिर : आभाष राजभण्डारी

प्रतिक्रिया दिनुहोस्