४ श्रावण २०८३, सोमबार

 

राजु र गरिमाको स्वरमा ‘मेरो मन…’ (भिडियोसहित)

- राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन...’ (भिडियोसहित)

राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन…’ सार्वजनिक भएको छ । लोकदोहोरी शैलीकाे गीतमा कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण बिकेको सङ्गीत संयोजन छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीकाे अभिनय छ।  कुमार चसिरले छायांकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोको प्रस्तुतकर्ता अनिल केसी हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung