२० बैशाख २०८१, बिहीबार

 

आचार्यको ‘वैश छेक्न सकेन जामाले’ सार्वजनिक (भिडियो)

बागलुङ जिल्ला ताराखोलाका उदयमान कलाकार होमनाथ आचार्यले वैश छेक्न सकेन जामाले भन्ने बोलको गीत सार्वजनिक गरेका छन् ।

ईश्वरबाबुको शब्द, होमनाथ आचार्यको लय एवम् स्वयं होमनाय आचार्य र सर्मिला गुरुङको आवाज सोही गीत सार्वजनिक भएको हो ।

गीत मोर्चुङ्गा डिजिटलमा रेकडिङ गरिएको छ भने भिडियोको सुटिङ ताराखोलामा गरिएको हो ।

भिडियाे हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्