४ जेष्ठ २०८१, शुक्रबार

 

उद्योग वाणिज्य महासंघ निर्वाचनको नतिजा : केन्द्रीय सदस्यमा ढकाल प्यानलका अधिकारी विजयी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दामु अधिकारी विजयी  भएका छन् ।

शनिबार भएको मतदानमा ७ मत प्राप्त गरी दामु अधिकारी केन्द्रीय सदस्यमा विजयी  भएका हुन् ।

उनका प्रतिद्वन्दी उत्तमलाल चुकेले ५ मत प्राप्त गरेको निर्वाचन समितले जनाएको छ । अन्य पदको मतगणना भइरहेको छ । उनी उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्