१५ बैशाख २०८१, शनिबार

 

लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्षमा दुर्गा शिरीष

बागलुङ । बागलुङ लायन्स क्लब अफ बागलुङ सिटी वर्ष २०२४ र२५ को को अध्यक्षमा दुर्गा शिरीष चयन हुनु भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा लाल कुमारी वस्नेत (अम्बिका), द्धितिय उपाध्यक्षमा शर्मिला थापा अधिकारी, तृतीय उपाध्यक्षमा रिता खड्का, सचिवमा शकुन्तला थापा र कोषाध्यक्षमा सम्झना खड्का रहनु भएको छ ।

नव निर्वाचित अध्यक्ष शिरीषले सदस्यको नेतृत्व विकास र सामाजिक सेवामा काम गर्ने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्