१५ बैशाख २०८१, शनिबार

 

लायन क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्षमा रन्जिता श्रेष्ठ

बागलुङ । लायन वर्ष २०२४ र २५ का लागि लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्षमा रन्जिता श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

शुक्रबार भएको बैठकले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको हो ।

यस्तै क्लवको प्रथम उपाध्यक्षमा प्रकृति राजभण्डारी, द्धितीय उपाध्याक्ष सिता श्रेष्ठ, तृतीय उपाध्यक्षमा गिता श्रेष्ठ, सचिवमा सृजना श्रेष्ठ र कोषाध्यक्षमा चाँदनी श्रेष्ठ चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्