बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटीको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा पुष्प बानियाँ सर्वसम्मत चयन भएकी छिन् ।
थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्ष शर्मिला थापा , द्धितीय उपाध्यक्षमा रिता खड्का तृतीय उपाध्यक्षमा सन्ध्या राजभण्डारी , सचिवमा सम्झना कार्की खड्का र कोषाध्यक्षमा लक्ष्मी खत्री लामिछाने चयन भएकी छिन् ।
लायन्स क्लब अफ बागलुङ सिटी सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।













































































































































































































