१५ बैशाख २०८२, सोमबार

 

नेपाल महिला संघ बागलुङको अध्यक्षमा सीता देवी सापकोटा

बागलुङ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ बागलुङको तदर्थ समितिको अध्यक्षमा सीता देवी सापकोटा कँडेल नियुक्त भएकी छन्।

कँडेललाई नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले नेपाल महिला संघ बागलुङको अध्यक्षमा शुक्रबार मनोनयन गरेकी हुन् ।

कँडेल नेपाली काग्रेस बागलुङको जिल्ला कार्य समिति सदस्य तथा अन्तर पार्टी महिला सञ्जाल बागलुङको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung