३ श्रावण २०८३, आईतवार

 

छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई मदन पुरस्कार, प्रेमदेव गिरीलाई जगदम्बा श्री

बागलुङ । २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पाएको छ ।त्यस्तै जगदम्बा श्री सम्मान प्रेमदेव गिरीले प्राप्त गर्ने भएका छन् ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार र प्रेमदेव गिरीलाई जगदम्बा श्री सम्मान दिने निर्णय गरेको हो ।विगत पाँच दशकदेखि लोक(संस्कृति(क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार दिने निर्ण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung