२१ श्रावण २०८३, बिहीबार

 

नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

बागलुङ। नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४५ लाख १४ हजार ३८१.६० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले अघिल्लो वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung