१ जेष्ठ २०८२, बिहीबार

 

जैमिनी नगरपालिकाकाे माअाेबादी केन्द्रले उम्मेद्वार टुङ्गायाे

- प्रमुखमा शोभाप्रसाद,उपप्रमुखमा देवी

बागलुङ- नेकपा माओवादी केन्द्रले जैमिनी नगरपालिकाका उम्मेद्वार सार्वजनिक गरेको छ । केन्द्रले नगर प्रमुखमा शोभाप्रसाद शर्मा र उपप्रमुखमा देवी शर्मालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । नेता दीनानाथ शर्माको उपस्थितिमा उम्मदेवारी टुङ्गाइएको केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बुढाले जानकारी दिए। केन्द्रले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाबाट उम्मदेवारको सिफारिस आए पनि अन्तिम निर्णय गर्न बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung