स्थानीय तहको निर्वाचनकाे चुनावले गति लिइरहेको समयमा रास्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ब केन्द्रीय सदस्य तिलक बहादुर रिजालले पार्टी बाट राजिनामा दिनुभएको छ ।राप्रपाका नेता रिजालले शनिबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरेर राप्रपा बाट अलग भएको घाेगणा गर्नुभएको छ ।
बैशाख ३१ गते हुने स्थानीय तहकाे निर्वाचनमा राप्रपा र एमाले बिच चुनावी तालमेल भै राप्रपा बाट उप मेयरमा उमेदवार भै चुनाव प्रचारप्रसार भैरहेकाे समयमा रिजालले राप्रपा छाेड्नु लाई बागलुङमा अर्थ पुर्ण रूपमा रूपमा हेरिरहेको छ ।रिजाल नेकपा एमाले बाट राजनीति शुरूवात गर्दै नेकपा माले हुदै स्वतन्त्र नागरिक फाेरम राप्रपा नेपाल राप्रपाकाे केन्द्रीय सदस्य भै सक्नु भएको थियो ।













































































































































































































