२९ बैशाख २०८२, सोमबार

 

वडा नं ३ मा राजमो, एमाले र राप्रपाको घरदैलो

बानपा वडा नं ३ का राजमोका वडा अध्यक्षका उम्मेदवार लक्ष्मी बास्कोटाले वडाको विकास र समृद्धिको लागि आफ्नो टिमलाई मतदान गर्न मतदातालाई आगह गरेको छन । लक्ष्मी बास्कोटाको नेतृत्वमा शिवधारा, राधाकृष्ण टोल , लाँलीगुरास चोक, गुठी, नागरोड,पुरानो सिनेमा रोड र कम्पुटोलमा घरदैलो अभियान सम्पन गरेको छ । उक्त अभियानमा उम्मेदवारहरू खुल्ला सदस्य रोशन खड्का, कमल खड्का,महिला सदस्य दुर्गा कुमारी शर्मा र दलित महिला सदस्य रेवती किसानको सहभागिता थियो ।laxmi1

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung