१ जेष्ठ २०८२, बिहीबार

 

विश्वकै ठूलाे स्मार्टफाेन निर्माता सामसङ

हालै सार्वजनिक भएकाे तथ्यांक अनुसार सामसङ विश्वकै ठूलाे स्मार्टफाेन निर्माता कम्पनीकाे रूपमा देखिएकाे छ  । अाईडीसीकाे तथ्यांक अनुसार विश्वव्यापी स्मार्टफाेनकाे बजारमा सामसङकाे बजार हिस्सा २२.८ प्रतिशत रहेकाे छ  । सामसङ कम्पनीले जनवरीदेखि मार्चसम्म ७९ लाख स्मार्टफाेन बित्री गरेकाे छ  ।

ग्यालेक्सी एस- ८ बजारमा अाउनु भन्दा अगाडि नै सामसङ विश्वकाे स्मार्टफाेन निर्माता कम्पनीहरू मध्ये पहिलेा ठूलाे स्मार्टफाेन कम्पनी भएकाे हाे !सामसङपछि दाेस्त्राे स्थानमा एप्पल कम्पनी रहेकाे छ  । एप्पलकाे स्मार्टफाेनकाे बजारमा १४.९ प्रतिशत बजार हिस्सा रहेकाे छ  ।  यसपछि चिनियाँ कम्पनीहरू हुवावे, अपाे र भिभाे रहेकाे छ  ।

यी तीन चिनियाँ कम्पनीकाे सयुक्त बजार हिस्सा २२.४ रहेकाे छ !चालु वर्षकाे पहिलाे त्रैमासिक अवधिमा हुवावेकाे बजार हिस्सा ९.८ प्रतिशत रहेकाे छ , अपाेकाे ७.४ प्रतिशत बजार हिस्सा रहेकाे छ भने भिभाेकाे ५.४ प्रतिशत बजार हिस्सा रहेकाे छ !

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung