३० बैशाख २०८२, मंगलवार

 

नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई

बागलुङ उघाेग वाणिाज्य संघले बागलुङ नगरपालिका मेयर उपमेयर लगाएत निर्वाचित सबै जनप्रतिनिधिहरूलाई एक कार्यक्रम बिच स्वागत गरेकाे छ।
बागलुङ उघाेग वाणिज्य संघका अध्यक्ष जयराम भारीले स्वागत तथा सम्मान गरेकाे कार्यक्रममा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बागलुङ अध्यक्ष निलेश राजभण्डारी ,राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ ,उघाेग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ ,बागलुङ नगरपालिका उपमेयर सुरेन्द्र खड्का र बागलुङ नगरपालिका मेयर जनक पाैडेलले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ उघाेग वाणिज्य संघकाे वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले धन्यवाद मन्तव्य र कार्यक्रम संचालन महासचिव दयाराम पाैडेलले गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung