
प्रकाश बोहरा विरही पछिल्लो समय मा किङ स्टार नामक गीती एल्बम बाट आफुलाई चिनाउने बनाउने क्रममा छन् ।
मोर्डन गीतबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका प्रकाशको फेरि अहिले लोक गीत ‘पागल प्रेमी’ सर्वजनिक भएको छ ।
गीतमा गायीका देवी घर्ती मगर र प्रकाश आफ्नै स्वर रहेको छ ।
म्युजिक भिडियोमा मोडेल सारिका केसी र सुमन खड्काको अभिनय रहेको छ । रमेश श्रेष्ठले निर्देशन गरेका छन् । छायाँकन चाहि सागर गौतमले गरेका छन् ।
सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ । प्रदीपले यस अघि आफ्नै लय, शब्द र स्वरमा डान्स गर नेपाली तथा माया छोडेर नजाउ बोलका दुई गित बजारमा ल्याएरका थिए ।
अहिले उनी आधुनिक शैलीमा नौमति बाजाको गीत बजारमा ल्याउने तयारीमा रहेका छन् ।