२९ असार २०८२, आईतवार

 

ताराखोला  गाउँपालिकाको अर्गल माबि परिक्षा केन्द्रमा माध्यमिक शिक्षा परिक्षा SEE सम्पन्न

ताराखोला  गाउँपालिकाको अर्गल माबि परिक्षा केन्द्र मा माध्यमिक शिक्षा परिक्षा SEE सम्पन्न भएको छ । ताराखोला गाउपालिका भित्र का ४ सामुदायिक बिद्यालय र १ सस्थागत बिद्या लय का ९४ छात्र र ९३ छात्रा गरि कुल १सय ८७ परिक्षार्थि रहेको मा दुर्गा भवानी माबी का ३ जना बिद्यार्थी अनुपस्थित रहेको र १८४ जना मात्र परिक्षा मा सम्मिलित रहेको अर्गल मा बि परिक्षा केन्द्र का केन्द्राध्यक्ष गणेश बहादुर घर्ती ले जानकारी दिए ।
जस अन्तर्गत नेपाल माबी ताराबाट ३८ जना जनप्रेम मा बि अ्मरभुमी भुस्कात बाट २७ जना हरि मा बि हिल बाट ५३ जना दुर्गा भवानी मा बि तारा बाट ६३ जना र ब्राइट लोटस एकेडमी हिल घुस्मेली बाट ६ जना बिद्यार्थी सम्मीलित रहेको सहायक केन्द्राध्यक्ष सुर्य बहादुर घर्ती ले बताए । चैत्र ८ गते देखि संचालित परिक्षा सबै दिन शान्त बाताबरण मा सम्पन्न भयको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung