३२ असार २०८२, बुधबार

 

तमानखोला गाँउपालिकामा बालविवाह बिषयक एक डकुमेन्त्रि प्रदर्शन ।।

तमानखोला गााउपालीकामा यस आर्थिक बर्षमा तयार पारिएको बालविवाह रोकथाम सम्बन्धि डकुमेन्त्रि एक सामरोहका बिच प्रदर्शन गरीएको छ ।
युनिर्भसल मिडिया हाउस बाग्लुङले तयार पारीएको डकुमेन्त्रि सो गरीएको तमानखोला गााउपालीका लेखा अधिकृत यमबहादुर थापाले बताए ।
परिकल्पनाकार नविन सिसिर बिक, र निर्दशन नेपाल पत्रकार बाग्लुङका अध्यक्ष दिलश्रीसद्धारा तयार पारिएको १ घण्टा बराबरका उतm डकुमेन्त्रि गााउपालीका कार्यालयमा सो गरीएको र आगामि दिनमा सबै वडा र टोलटोलमा प्रर्दशन गरीने बताईएको छ । तमानखोला गााउपालीका अध्यष जोकलाल बुढा सहित उपादक्ष मानसरी शेरचन सहित स्थानीय महिला बिभिन सँघसँस्थाका पदादिकारी , स्थानीय बासि लागएतको उपश्थितीमा कार्यक्रम गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung