२ जेष्ठ २०८१, बुधबार

 

अस्ट्रेलियामा एक नेपाली मृत्यु

नविन कुँवर ,अस्ट्रेलिया । अस्टे«लियामा एक नेपालीको मृत्यु भएको छ । गर्मी छल्नको लागि नजिकको समुन्द्रमा गएका उनको समुन्द्रमा डुबेर मृत्यु भएको हो ।

साउथ अस्ट्रेलियामा अध्ययनका लागि गएका २२ वर्षिया निश्चल घिमिरेको शव समुन्द्रमा फेला परेको त्यहाँको प्रहरीले जनाएको छ । गत विहिबार सोउथ अस्ट्रेलियामा धेरै नै गर्मी भएको कारणले निश्चल घिमिरे एक बच्चालाई लिएर त्यहाँ पुगेका थिए ।

गेलेनेक भन्ने समुन्द्रको किनारमा उनको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्