३ जेष्ठ २०८१, बिहीबार

 

जाडो भयो

सोमबारदेखि देशभरको मौसम परिर्वतन भई उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । तल्लो भागमा चिसो बढेको छ । चिसो बढेसँगै कुश्मा नगरपालिकाका बालबालिकाहरु आगो ताप्दै गरेको दृश्य

तस्वीर/ महेन्द्र केसी

प्रतिक्रिया दिनुहोस्