११ कार्तिक २०८३, मंगलवार

 

फेरि काठमाडौंमा बम भेटियो

काठमाडौं । केहीसमय देखि उपत्यकामा बम बिस्फोटका घटना बढ्न थालेको छ । आइतबार काठमाडौंकै स्युचाटार सडक नजिकै बम फेला परेका प्रहरीले जनाएको छ ।
सडकमा राखिएको बम निस्क्रिय पार्न बम बिस्पोजल टोली त्यसतर्फ परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ । बम विप्लवसमूहले राखेको हुन सक्ने आशंका गरिएको छ । यस अघि शुक्रबार साँझ पनि बसुन्धारामा बम विस्फोट भएको थियो । बमविस्फोटबाट बैदेशिक रोजगार व्यवासायीका अध्यक्ष रोमन गुरुङको गाडि र घरमा क्षति भएको थियो । त्यसको जिम्मा विप्लवसमूहको नेकपाले लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung