२९ असार २०८२, आईतवार

 

मोटरसाइकलमाथि आगजनी

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा बगहा चौकमा राखेको मोटरसाईकलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।
कर्जन्हा नगरपालिका–११ स्थित बगहाचौकमा बोटको छेउमा राखेको मोटरसाईकलमा आगजनी गरेको हुन ।

कर्जन्हा नगरपालिका– ९ वस्ने दिलिपकुमार साहको ज२प ६८०४ नम्बरको पल्सर मोटरसाईकलमा आगजनी भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्सपेक्टर दिनेश गौतमका अनुसार उक्त मोटरसाईकल धनी मोटरसाइलक राखेर लहान कामको लागि आएका थिए र राती ९ बजे उक्त मोटरसाईकलमा आगजनी भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung