४ जेष्ठ २०८१, शुक्रबार

 

पन्जाबमा ट्रक दुर्घटना, एक नेपालीको मृत्यु

सडक दुर्घटनामा परी भारतमा एक जना नेपालीको मृत्यु भएको छ ।

भारतको पन्जाब प्रान्तमा भएको ट्रक दुर्घटनमा परी डोटीको मोहन्याल गाउँपालिका धमकोट घर भएका २२ वर्षीय झलक बमको ज्यान गएको हो ।

उनी ट्रकका चालक थिए ।  प्रहरीले त्यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्