४ जेष्ठ २०८१, शुक्रबार

 

एनआरएनएको निर्वाचनमा कस्ले कति मत पाए ? (सूचीसहित)

गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं अधिवेशनबाट प्रगतिशील समूहका कुमार पन्त अध्यक्षमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पारेका हुन् ।  निर्वाचन आयोगका अनुसार पन्तसमूहका पदाधिकारी बढी निर्वाचित भएका छन् ।

प्रगतिशील समूह
अध्यक्ष–कुमार पन्त
उपाधायक्ष– डा. बद्री केसी
उपाध्यक्ष– अर्जुनकुमार श्रेष्ठ
उपाध्यक्ष– सोनम लामा
महासचिव– हेमराज शर्मा
सचिव– गौरी जोशी
सचिव– आरके शर्मा
कोषाध्यक्ष– महेशकुमार श्रेष्ठ
सहकोषाध्यक्ष– लोक दाहाल
महिला संयोजक– भुमा लिम्बू

लोकतान्त्रिक प्यानल
उपाध्यक्ष–मन केसी
महिला उपाध्यक्ष– रविना थापा

हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। जम्मा मतदाता संख्या २६ सय १३ थियाे।  निर्वाचनमा  ४२ पदका लागि  १ सय २ जनाले उम्मेदवारी दिएका थिए ।

कसले कति मत पाए ?

प्रतिक्रिया दिनुहोस्