२ जेष्ठ २०८१, बुधबार

 

पहिलो पटक मस्कले अन्तरिक्षबाट ट्वीट गरे

स्पेस एक्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले अन्तरिक्षबाट ट्वीट गरेका छन्।तपाई हामी सबैलाई अचम्भित गर्दै एलन मस्कले अन्तरिक्षबाट ट्वीट गरेका हुन्।

स्पेस एक्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मस्कले मंगलबार आफ्नो स्याटेलाइटले काम गर्छ या गर्दैन भन्ने पुष्टि गर्न अन्तरिक्षबाट ट्वीट गरेका हुन्।

मस्कको स्पेस एक्स कम्पनीले अन्तरिक्षयान र अन्तरिक्षमा चाहिने सामान उत्पादन गर्छन ।उनको कम्पनीले स्टारलिन्क स्याटेलाइटको निर्माण गरेको थियो।पहिलो पटक अन्तरिक्षयात्रीले अन्तरिक्षबाटै यस स्याटेलाइटमार्फत् इन्टरनेट चलाउने छन ।

प्रतिक्रिया दिनुहोस्