३ श्रावण २०८३, आईतवार

 

उद्योगी ढकालले उम्मेदवारी घोषणा गर्दाका ९ तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको बागलुङ महोत्सवमा ढकालले महासंघको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung