५ जेष्ठ २०८१, शनिबार

 

सुनको भाउ अहिलेसम्मकै उच्च

पछिल्लो केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य यसअघिको उच्च मूल्यसँग बराबर भएको छ। आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको छ।

यो नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै उच्च मूल्य हो।

सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाल सुन मंगलबार २ सयले बढेकाे हाे । यस्तै तेजाबी सुन ७३ हजार २ सयमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्