४ जेष्ठ २०८१, शुक्रबार

 

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । गत पुस गएको पुस २३ गते रेकर्ड कायम गरेर ओर्लिएको सुनको मूल्यले आइतबार बढेर सोही मूल्य कायम भएको हो ।

आइतबार सुन मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्यमा प्रतितोला ५ रुपैयाँ बढेको छ । यसदिन तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा किनबेच भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्