४ जेष्ठ २०८१, शुक्रबार

 

सुनको मूल्य ८० हजार नाघ्यो

सुनको भाउ तोलाको ८० हजार नाघेको छ । सोमबार प्रतितोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको हो ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्