२९ बैशाख २०८२, सोमबार

 

थप एकजनामा कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।मंगलवार काठमाडौंमा एक पुरुषमा बेलुका कोरोना पोजटिभ देखिएको हो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण प्रयोगशालामा उपचार भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका  सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

यसभन्दा अगाडि माघ ९ गते चीनबाट आएको एक जनामा कोरोना देखिएको थियो भने चैत्र १० गते फ्रान्सबाट आएकी एक जना किशोरीमा कोरोना संक्रमण देखिएको थियो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung