७ जेष्ठ २०८१, सोमबार

 

टेलिकमले दियो रिचार्ज बराबरको बोनस


नेपाल टेलिकमले मंगलबार राति १२ बजेदेखि आफना ग्राहकहरुलाई रिचार्ज बराबरको बोनस दिन सुरु गरेको छ ।यो बोनस लकडाउन भएको ७ दिनसम्म लागु हुने नेपाल टेलिकमको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभित्र सक्नुपर्नेछ।

मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म पुर्‍याउन निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्