
बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ।७१ वर्षिय राजकुमार चार्ल्सको स्वास्थ्य अवस्था राम्रो भएको औपचारिक निवास क्ल्यारन्स हाउसले जानकारी दिएको छ।उनकी पत्नी डचिस कोर्न्वलमा कोरोनाको लक्षण देखिएको छैन ।
उनीहरु दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा एकान्तवासमा रहेका छन।राजकुमार यसविच धेरै सार्वजनिक कार्यक्रममा सहभागि भएका थिए ।