
सालिक
मान्छेलाई
भगवान बनाउनु छ भने
सबैभन्दा पहिला
उसको सालिक बनाउनुपर्छ
तर,
सत्ता पलट हुँदा
पहिलो खतरा
सालिकलाई नै हुन्छ
किनकि,
हरेक सत्ताको
आफनै भगवान् हुन्छ ।
( कवि रुपेश श्रेष्ठको कविता संग्रह घिन्ताङ घिसी ट्वाकबाट )
सालिक
मान्छेलाई
भगवान बनाउनु छ भने
सबैभन्दा पहिला
उसको सालिक बनाउनुपर्छ
तर,
सत्ता पलट हुँदा
पहिलो खतरा
सालिकलाई नै हुन्छ
किनकि,
हरेक सत्ताको
आफनै भगवान् हुन्छ ।
( कवि रुपेश श्रेष्ठको कविता संग्रह घिन्ताङ घिसी ट्वाकबाट )