२९ बैशाख २०८१, शनिबार

 

न्युरोडको सुन पसलका कर्मचारीमा कोरोना पुष्टिपछि सुन पसलहरु बन्द

न्युरोडको एक सुन पसलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण न्युरोडको सुन पसल बन्द भएका छन् । कोरोना पोजेटिभ देखिएको पसल आसपास सिल गरिएको छ ।

व्यापारीक केन्द्र न्युरोडमा सर्वसाधारणाको पातलो आवतजावत रहेको छ । गाडी चलेका छैनन्र । यसभन्दा अगाडि महाबौद्द, असन,इन्द्रचोकको व्यापारीमा कोरोना देखिएपछि त्यस क्षेत्रमा सिल गरिएको थियो ।

काठमाडौं उपत्यकाको व्यवसायीक क्षेत्रहरुमा कोरोना संक्रमण फैलिएपछि आर्थिक गतिविधि सुस्त भएको छ भने मानिसको आवतजावत पनि धेरै न्युन भएको छ ।

तस्वीर : क्यापिटल नेपालबाट

 

प्रतिक्रिया दिनुहोस्