२० बैशाख २०८१, बिहीबार

 

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

आइतबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्