२० बैशाख २०८१, बिहीबार

 

सुनको मूल्य घट्यो

सोमबार सुनको मूल्यमा घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९३ हजार ६ सय कायम भएको छ

हिजो सुनको मूल्य २०० ले बढ्दै ९४ हजार ५०० रूपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको भाउ तोलामा एक हजार १ सय ८० रूपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्