६ जेष्ठ २०८१, आईतवार

 

भुवन थापाको ‘दसैं आउँदा आँसु बरर’ सार्वजनिक (भिडियोसहित)

कलाकार भुवन थापाको दसैं गीत ‘दशैं आउँदा आँसु बरर’ सार्वजनिक भएको छ । भुवन थापा र स्मृति शाहीको स्वर तथा विराज थापाको लय र खेम दर्लामी मगरको शब्द रहेको लोक गीत सार्वजनिक भएको हो ।
कपिल लामाको निर्देशन रहेको गीतको भिडियोले परदेशबाट दसैं तिहारमा आफ्नो जन्मघर आउँन नपाउँदाको पीडा बोकेको छ ।

गीतको भिडियो खेम दर्लामीको अफिसियल युट्यव च्यानलबाट सार्वजनिक भएको छ । गणेश गुरुङ र सारिका केसीको गीतमा मुख्य अभिनय छ ।

भिडियाे हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्