१६ बैशाख २०८१, आईतवार

 

सुनको मूल्य घट्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ ।

बिहीबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य घटेरप्रतितोला एक हजार एक सय ६५ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्