४ श्रावण २०८३, सोमबार

 

प्रभु इन्स्योरेन्सको सेयर किन्ने आज अन्तिम दिन

प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको छ । प्रभुले मंसिर २१ गतेदेखि सेयर बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धामा भाग लिन सक्ने छन् । निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिट लिमिटेडमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung