४ श्रावण २०८३, सोमबार

 

डीएसपी खनालको कोरोनाबाट निधन

कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको निधन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए ।

खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung