४ श्रावण २०८३, सोमबार

 

अमेरिकामा नेपालीले गरे नेपाली युवाको गोली हानी हत्या

अमेरिकाको न्युजर्सीमा एक जना नेपालीले आफ्नै सहकर्मीको हत्या गरेका छन्। न्युजर्सीस्थित ग्यास स्टेसनमा काम गर्ने २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।

मनाङ जन्मघर भएका छेवाङलाई कयौंपटक गोली प्रहार गरिएको भेटिएको न्युजर्सी प्रहरीले जनाएको छ। सोमवार राति उनलाई गोली प्रहार गरिएको प्रहरीले भेटेको थियो। गोली प्रहार गर्ने मिलनलाई ब्रोङ्स प्रहरीले पक्राउ गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung